मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश
काठमाडौं । अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । म्याद थपका लागि अदालत पेश गरेकोमा जिल्ला अदालत भक्तपुरले प्रसाईंविरुद्ध म्याद नथपी छाड्ने आदेश दिएको हो । प्रसाईँलाई प्रहरीले आइतबार राति पक्राउ गरेको थियो । उनीविरुद्ध तीन कसुरमा म्याद थप गर्न प्रहरीे सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित…
पत्रकारको प्रश्नबाट आक्रोशित भएका प्रचण्डले भने- मरेपछि….(भिडियो)
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड पत्रकारको प्रश्न सुनेर आक्रोशित भएका छन् । सोमबार २४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका प्रचण्डलाई केही पत्रकारले तपाईँ कहिले स्थिर हुनुहुन्छ भन्दै प्रश्न गरेका थिए । पत्रकारको प्रश्न सुनेर आक्रोशित भएपछि प्रचण्डले जवाफ दिए, मरेपछि स्थिरता हुन्छ...।’
सात दलले साउन २३ गते ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने
काठमाडौँ । विभिन्न सात राजनीतिक दलले अग्रगामी मोर्चा बनाउने भएका छन् । सोमबार प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूको छलफलपछि संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने निर्णय भएको हो । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले जनता समाजवादी…
गण्डकीमा गाँजा खेती नियमनसम्बन्धी विधेयक प्रमाणीकरण
पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ । प्रदेश सभाबाट असार २५ गते पारित भई असार ३० गते प्रमाणीकरणका लागि पेश गरिएको उक्त विधेयक संविधानको धारा २०१ को उपधारा (३) बमोजिम साउन ८ गते…
‘सुस्तामा भारतीय पक्षको व्यवहारप्रति सरकारको धारणा के ?’
काठमाडौँ । राष्ट्रियसभाको सोमबारको बैठकमा सांसदहरूले जनताको विश्वास र अपेक्षा बमोजिम काम गर्न सरकारलाई आग्रह गरेका छन्। सभाको विशेष समयमा सदस्यहरूले सरकारबाट जनताले आफ्ना हरेक समस्याको समाधान खोज्ने भएकाले जनअपेक्षा बमोजिम काम गर्नुपर्ने बताए। बैठकमा सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा विवाद र भारतीय पक्षको हस्तक्षेपप्रति सरकारको…
जुलाईमा भित्रिए ७१ हजार विदेशी पर्यटक, चिनियाँको संख्या वृद्धि
काठमाडौं । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशत बढी हो । सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए । पर्यटन…
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार दिउँसो भट्टराईलाई पक्राउ गरेको हो । कागेश्वरी मनहरा नगरपालिकाबाट उनलाई पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिएका छन् । उनलाई राहदानी ऐन अन्तर्गतको कसुरमा पक्राउ गरिएको प्रहरीले बताएको छ…
सडक आन्दोलनका लागि तयारी अवस्थामा रहन नेता कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशन
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण अभियान भएकाले सबै पालिकामा शुरु गर्न निर्देशन दिएका छन् । पार्टीका प्रदेश कमिटीका पदाधिकारीहरु र मिसन पार्टी जागरणका केन्द्रीय प्रतिनिधिहरुसँगको भर्चुअल बैठकलाई सोमबार सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको जनतासँग टुटेको सम्बन्धलाई जोड्ने उद्देश्यका साथ शुरु गरिएको यस…
संकटकालको तारतम्यलाई रोक्न सफल रवि
नारायण पौडेल । रवि लामिछानेले एक पटक भनेका थिए, म त्यस्तो अभिमन्यू होइन– जो चक्रव्यूहमा पस्न सक्छु तर निस्कन सक्दैन । म चक्रव्यूहमा पस्न पनि जान्दछु, निस्कनपनि जान्दछु । पछिल्लो घटनाक्रमपछि उनको दाबी सत्य नजिक देखिएको छ । यसपटक रविले आफ्नैहरुको चक्रब्यूह तोडेका छन् । प्रधानमन्त्रीका सल्लाहकार सुटुक्क भारत गएर…











बालेनसँगको सहमतिपछि रविले भने: सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु on रवि सभापति र बालेन प्रधानमन्त्री बन्ने सहमति
कुर्सी नै खोस्न आएजस्तो हृदयेन्द्रलाई किन गाली ? - Nepal Samaj on हृदयेन्द्रको ‘जुम्ला भ्लग’प्रति माओवादी सांसदको आपत्तिः एउटा भिडियोले मात्रै त्यो दोहन गरेको ऋण चुक्ता हुन सक्दैन
'कुलिङ पिरियड' प्रकरणले तातेको संसदीय समिति - Nepal Samaj on निजामती विधेयकमा खतिवडाको भूमिकामाथि कांग्रेसले उठायो प्रश्न
Chef Tanka Sapkota's Restaurant in Portugal Wins Prestigious "Best Pizza Award" in Europe - Tourism Info Nepal on पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड
आईपीओ निस्कासनका लागि कमिसन मागेको आरोप लागेपछि नेपाल धितोपत्र बोर्डमा अख्तियारको छापा - Nepal Samaj on अर्थतन्त्रको ऐनामा कुरुप कमिसनखोरको अनुहार देखियो : सांसद कार्की
Roymax on विदेश जाने वित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने मानसिकता त्यागौंः अर्थमन्त्री महत
Roymax on भ्रष्टाचारका फाइल खोल्ने कसले र कसरी ?
Roy on आवश्यक परे अर्थतन्त्र सुधार्न सरकारले हस्तक्षेप गर्छः उपप्रधानमन्त्री श्रेष्ठ
Bhagwat Simkhada on नेपाल पर्यटन विकास व्यवसायी संघको अध्यक्षमा पुनः तिवारी
Manoj Baski on विश्वकपको उपाधिको लागि फ्रान्स र अर्जेन्टिना भिड्ने