काठमाडौं । प्रधानमन्त्री बालेन साहले सही समय आएपछि सबैको गलत समय आउने भन्दै कसैले पनि उन्मुक्ति पाउने सपना नदेख्न चेतावनी दिएका छन्।
सामाजिक संजालमार्फत प्रधानमन्त्रीले एक–दुई जना उम्किन सक्छन् भन्ने सोच नराख्न चेतावनी दिएका हुन् । उनले भनेका छन्, ‘सही समय आएपछि सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ।’
