भारतीय विदेशमन्त्री जयशंकर र प्रधानमन्त्री बालेनबीच भेटवार्ता सुरु

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच भेटवार्ता सुरु भएको छ ।

आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताजमहलमा प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता सुरु भएको हो ।

प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *