नेपालद्वारा बंगलादेशलाई झिनो विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’ले बंगलादेश हाइप्रफर्मेन्स ११ विरुद्ध फितलो ब्याटिङ प्रदर्शन गरेको छ । डार्विनस्थित मर्रारा ओभलमा जारी खेलमा नेपालले बंगलादेशलाई १ सय रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९९ रन…

रास्वपाको दुई दिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको ‘नीति, सङ्गठन र नेतृत्व’सम्बन्धी दुईदिने कार्यशाला यहाँ सुरु भएको छ । ‘रास्वपा कार्यशाला–नीति, सङ्गठन र नेतृत्व, शृङ्खला–१’ नाम दिइएको कार्यशालामा पार्टीको नीति, सङ्गठन सुदृढीकरण, नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रास्वपाका सङ्गठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिए ।…

गरिमा चौधरीमाथिको घटनामा गृहमन्त्री गुरुङ : अनुसन्धानमा कुनै कमजोरी हुन दिँदैनौँ

काठमाडौं । तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति गृहमन्त्री सुधन गुरुङले दुःख व्यक्त गर्दै घटनाको अनुसन्धानमा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता जनाएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले घटनाबाट आफू ‘अत्यन्त दुःखी र स्तब्ध’ भएको बताएका हुन् । उनले बालिकामाथि भएको अपराध एउटा परिवारको…

बिना रिलको क्यामेराबाट हाकिमको फोटो

-श्यामप्रसाद मैनाली मेरो सेवाकालमा कुनै हाकिम यस्ता पनि भेटिए, जसको कार्यालय चलाउने तरिका आफ्नै मुड र सम्बन्धअनुसार चल्थ्यो । हाकिम साह्रै रमाइलो खालका हुनुहुन्थ्यो । उहाँसँग बस्दा कार्यालयको कामभन्दा गफको स्वाद बढी आउँथ्यो । उहाँले सधैँ मलाई एउटा कृपा गर्ने प्रसङ्ग दोहोर्याइरहनु हुन्थ्यो, तपाईँलाई विदेश पठाइदिन्छु । सुरुमा त मैले…

१६ वर्षको एउटा किशोर यस्तो अपराध गर्न सक्ने मानसिकतासम्म कसरी पुग्यो ?

-भावना राउत । तीन वर्षकी नानीमाथि भएको बलात्कार र हत्याको खबरले मभित्र रिस, पीडा र एउटा गहिरो प्रश्न एकैपटक जन्माएको छ, हामी आखिर कति पटक असफल हुने हो ? म पनि आक्रोशित छु। म पनि दुःखी छु। मन भक्कानिएको छ। तर यो घटनामा दोषी पक्राउ पर्नु र उसलाई कानुनअनुसार सजाय…