पाकिस्तानका ब्याटर साहिबजादा फरहान एनपीएल खेल्न आइपुगे नेपाल

काठमाडौं । पाकिस्तानका ब्याटर साहिबजादा फरहान नेपाल आइपुगेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न उनी शनिबार नेपाल आइपुगेका हुन् । उनले कर्णाली याक्सबाट एनपीएल खेल्दैछन् ।

शाहिबजादा फरहान घरेलु क्रिकेटमा उदाउँदो प्रतिभाका रूपमा लामो समयदेखि चर्चामा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *