कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन गरेको छ । पार्टी सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१) बमोजिम पार्टीका केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा गठित केन्द्रीय लेखा समितिमा आज तीन सदस्य मनोयन गरेका हुन् । सभापति थापाले…

पपुलिष्ट शक्तिहरूसँग परिवर्तनलाई निरन्तरता दिने क्षमता छैनः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रियतावाद समाजवादको विकल्प हुन नसक्ने बताएका छन् । आइतबार ३३ औँ मदन आश्रित स्मृति दिवस तथा जनताको बहुदलीय जनवाद र युवा विषयक विमर्श कार्यक्रममा महासचिव पोखरेलले विचारधारासहितको सक्षम र लोकप्रिय नेतृत्वबिनाको राजनीति जनतालाई भ्रममा पार्ने माध्यम मात्र बन्ने दाबी गरेका छन् । उनले…

नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै न्यून

काठमाडौं। नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै न्यून रहेको छ । महालेखापरीक्षकको कार्यालयको ३३औँ वार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८१-८२ मा एक हजार नौ विदेशी लगानीकर्ताबाट ७९ अर्ब ६९ करोड बराबरको लगानी प्रस्ताव स्वीकृत भएको थियो । त्यसमा जम्मा ९७ लगानीकर्ताबाट मात्रै ११ अर्ब ३० करोड मात्र…

१४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूलाई सम्मानजनक जिम्मेवारीसहित पुनः सक्रिय बनाउँछौँः सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय शक्ति भएको दलले क्षणिक लाभ–हानीको आधारमा निर्णय गर्न नहुने बताएका छन् । प्रजातान्त्रिक विचार समाजको ३१औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा सभापति थापाले नेपाली कांग्रेस निर्वाचनको नतिजाले मात्र राष्ट्रिय शक्ति नहुने बताए । उनले नेपाली कांग्रेस चुनाव जित्दा, हार्दा वा चुनावमा…