फलाकु खोलामा सेनाले बनाएको एक्रो ब्रिज सञ्चालनमा
काठमाडौँ । रसुवाको भोटेकोसी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका कारण प्रभावित सडक यातायातलाई सहज बनाउने उद्देश्यले बेत्रावतीमा एक्रो ब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा ४० टन भार बहन क्षमताको एक्रो ब्रिज जडान कार्य सम्पन्न गरेको हो ।…
कांग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणनामा चन्द्र भण्डारी र प्रदीप पौडेलले अग्रता कायम गरेका छन्। कुल ७ हजार ४३ मत खसेकोमा २ हजार २३१ मत गणना हुँदा खुला उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारीले १ हजार ५७ मत प्राप्त गरेका छन्। उनीपछि ई. मधु आचार्यले ७१२, सुरेन्द्रराज…
नेपाली सेनाद्वारा बुढीगण्डकी बाढीबाट ३६ जनाको उद्धार
काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३६ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले हेलिकोप्टर र स्थलमार्गबाट खटिएको फौज परिचालन गरी बाढी प्रभावित क्षेत्रबाट उनीहरूको उद्धार गरेको हो। नेपाली सेनाका अनुसार चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट परिचालित टोलीले जगतबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित…
बूढीगण्डकीमा वितण्डा : ६ पुल र ३५ घर बगायो, १० जना बेपत्ता
गोरखा । बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन् । बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन्…
नेपाली सेनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा
काठमाडौँ । बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली पुगेको छ । आज बिहान करिब ४ः३० बजे गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिममा पहिरोका कारण थुनिएको बूढीगण्डकी खुलेपछि लेदो तथा गेग्रानसहितको बाढीले नदीको तटीय क्षेत्रमा क्षति पु¥याएको जानकारीपछि सेनाको उद्धार टोली परिचालन भएको हो । नेपाली सेनाको जनसम्पर्क तथा…
बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात
गोरखा । चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीबाट माछीखोलाबजारमा क्षति भएको छ । आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बगेको छ । उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका…
बूढीगण्डकी आसपासका बासिन्दालाई साँझसम्म सतर्कता अपनाउन महाशाखाको आग्रह
काठमाडौँ । गोरखाको आरुघाटमा बूढीगण्डकी नदीको बाढीले खतराको तह पार गरेपछि नदी आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढीको सतह अहिले केही घटे पनि बूढीगण्डकी करिडोरमा जोखिम नहटेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका बाढीविद् विनोद पराजुलीका अनुसार बिहान ७ः५० बजे आरुघाटमा नदीको सतह ५.१ मिटर पुगेको…
बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो
प्रतीक्षा आले, गोरखा । चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले राससलाई बताइन् । चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको उनले बताइन् । आज बिहान ४ः००…
बूढीगण्डकीमा भीषण बाढी, सल्लेरी बजार बगायो(भिडियोसहित)
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ र ७ भएर बग्ने स्यार खोलामा आएको बाढीले बूढीगण्डकी नदीको तटीय क्षेत्रमा क्षति पुर्याएको छ । बाढीका कारण वडा नम्बर ६ मा बूढीगण्डकी किनारका घर बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार आज बिहान करिब ३ बजेदेखि खोलामा बाढी आएको…








भिक्षुणी लक्ष्मीकराको जीवनकथा नेपालीमा सार्वजनिक - Nepal Samaj on महासिद्ध लक्ष्मीकराको प्रेरणा र नेपाल सम्बन्ध: आचार्य टिका शेर्पासँगको कुराकानी (भिडियो)
बालेनसँगको सहमतिपछि रविले भने: सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु on रवि सभापति र बालेन प्रधानमन्त्री बन्ने सहमति
कुर्सी नै खोस्न आएजस्तो हृदयेन्द्रलाई किन गाली ? - Nepal Samaj on हृदयेन्द्रको ‘जुम्ला भ्लग’प्रति माओवादी सांसदको आपत्तिः एउटा भिडियोले मात्रै त्यो दोहन गरेको ऋण चुक्ता हुन सक्दैन
'कुलिङ पिरियड' प्रकरणले तातेको संसदीय समिति - Nepal Samaj on निजामती विधेयकमा खतिवडाको भूमिकामाथि कांग्रेसले उठायो प्रश्न
Chef Tanka Sapkota's Restaurant in Portugal Wins Prestigious "Best Pizza Award" in Europe - Tourism Info Nepal on पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड
आईपीओ निस्कासनका लागि कमिसन मागेको आरोप लागेपछि नेपाल धितोपत्र बोर्डमा अख्तियारको छापा - Nepal Samaj on अर्थतन्त्रको ऐनामा कुरुप कमिसनखोरको अनुहार देखियो : सांसद कार्की
Roymax on विदेश जाने वित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने मानसिकता त्यागौंः अर्थमन्त्री महत
Roymax on भ्रष्टाचारका फाइल खोल्ने कसले र कसरी ?
Roy on आवश्यक परे अर्थतन्त्र सुधार्न सरकारले हस्तक्षेप गर्छः उपप्रधानमन्त्री श्रेष्ठ
Bhagwat Simkhada on नेपाल पर्यटन विकास व्यवसायी संघको अध्यक्षमा पुनः तिवारी