सेनालाई जोडेर प्रसारित असान्दर्भिक भ्रामक सूचनाहरुमा विश्वास नगर्न सेनाको अपील
काठमाडौँ । नेपाली सेनाले सेनालाई जोडेर सुनियोजित ढङ्गबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न/नगराउन आम जनसमुदायलाई अपील गरेको छ । बुधबार दिउँसो सूचना जारी गरी सेनाले भ्रामक सूचनाहरूमा विश्वास नगर्न अपील गरेको हो । सेनाले आफूहरुले एकीकृत सुरक्षा योजना अनुसार सरोकारवाला सबै निकायहरूसँग समन्वय र सहकार्य सहित सुरक्षाका…
निर्वाचनका दिन कतै पनि वर्षा नहुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका दिन (बिहीबार) मौसम सफा रहने जनाएको छ । आज विभागले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै बिहीबार मुलुकभर वर्षा नहुने जनाएको हो । महाशाखाले आजदेखि २२ गतेसम्म देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने जनाएको छ । मौसमविद् बरुण पौडेलले हालसम्मको…
आयोगले भन्यो-मतपेटिका कुनै पनि हालतमा परिवर्तन हुँदैन
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरे । कावा प्रमुख आयुक्त भण्डारीले लोकतान्त्रिक वैद्यतालाई…
निर्वाचनका लागि देशभरि मतदान सुरक्षा पूर्णरूपमा सुनिश्चित भएको केन्द्रीय सुरक्षा समितिको निष्कर्ष
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ…
निर्वाचनको सम्पूर्ण तयारी पूराः गृह मन्त्रालय
काठमाडौँ । गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बुधबार गृहसचिव राजकुमार श्रेष्ठको नेतृत्वमा मन्त्रालयमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक बसेको थियो । बैठकमा निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापनको विषयमा केन्द्रित रहेको मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्यले जानकारी दिइन् । बैठकमा गृहसचिव श्रेष्ठले…
देशभर मतदान स्थल निर्माणको चटारो(फोटोफिचर)
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार मतदान हुँदैछ । मतदानका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा तयारी तीव्र पारिएको छ । सुरक्षाकर्मी, कर्मचारीहरु निर्वाचन सामग्रीसहित मतदान केन्द्र र मतदानस्थलहरुमा पुगिसकेका छन् । कतिपय हिमाली जिल्लामा भने हेलिकप्टरबाट निर्वाचन कर्मचारी, सुरक्षार्की र निर्वाचन सामग्री ढुवानी गरिएको छ । यतिबेला सबै निर्वाचन क्षेत्रमा मतदान…
मुख्य समाचार
राजनीति
काठमाडौँ । नेपाली सेनाले सेनालाई जोडेर सुनियोजित ढङ्गबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न/नगराउन…
स्वास्थ्य / शिक्षा
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य सेवा समन्वय गर्नका लागि सङ्घ र प्रदेशमा समन्वयकर्ता तोकेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले…
मनोरन्जन
काठमाडौँ । नेपाली फिल्म ‘लालिमा’को ट्रेलर सार्वजनिक गरिएको छ । लेखक तथा निर्देशक रोशन मिराजले यौनकर्मीहरूको वास्तविकतालाई पर्दामार्फत् उजागर गर्ने उद्देश्यले बनाएको यस फिल्ममा नायिका रोश्नी कार्की शीर्ष भूमिमामा छिन्…
खेलकुद
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालमा हुने भनिएको…
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल पराजित भएको छ । मंगलबार राति भएको खेलमा लिभरपुल…
हिमाली
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ—डोल्पा) सडक हिउँ लगातार ६ दिनसम्म पन्छाइएपछि सञ्चालनमा आएको छ…
भिडियो
हाम्रो टिम
अध्यक्ष तथा सम्पादक: ध्रुव पौडेल
सम्पर्क: ९८०८१५९८३६
सुचना बिभाग दर्ता नं. १८८१ / ०७६–७७
महत्वपूर्ण लिंकहरू
द्रुत लिंकहरू
ठेगाना
काठमाडौँ –३, तिलिंटार
+977-14959311
info@nepalsamaj.com







बालेनसँगको सहमतिपछि रविले भने: सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु on रवि सभापति र बालेन प्रधानमन्त्री बन्ने सहमति
कुर्सी नै खोस्न आएजस्तो हृदयेन्द्रलाई किन गाली ? - Nepal Samaj on हृदयेन्द्रको ‘जुम्ला भ्लग’प्रति माओवादी सांसदको आपत्तिः एउटा भिडियोले मात्रै त्यो दोहन गरेको ऋण चुक्ता हुन सक्दैन
'कुलिङ पिरियड' प्रकरणले तातेको संसदीय समिति - Nepal Samaj on निजामती विधेयकमा खतिवडाको भूमिकामाथि कांग्रेसले उठायो प्रश्न
Chef Tanka Sapkota's Restaurant in Portugal Wins Prestigious "Best Pizza Award" in Europe - Tourism Info Nepal on पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड
आईपीओ निस्कासनका लागि कमिसन मागेको आरोप लागेपछि नेपाल धितोपत्र बोर्डमा अख्तियारको छापा - Nepal Samaj on अर्थतन्त्रको ऐनामा कुरुप कमिसनखोरको अनुहार देखियो : सांसद कार्की
Roymax on विदेश जाने वित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने मानसिकता त्यागौंः अर्थमन्त्री महत
Roymax on भ्रष्टाचारका फाइल खोल्ने कसले र कसरी ?
Roy on आवश्यक परे अर्थतन्त्र सुधार्न सरकारले हस्तक्षेप गर्छः उपप्रधानमन्त्री श्रेष्ठ
Bhagwat Simkhada on नेपाल पर्यटन विकास व्यवसायी संघको अध्यक्षमा पुनः तिवारी
Manoj Baski on विश्वकपको उपाधिको लागि फ्रान्स र अर्जेन्टिना भिड्ने