काठमाडौं । तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)मा अन्तर्गत आज हुने खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजविरुद्ध टस जितेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान हरमित सिंहले टस जितेर पहिले बलिङ रोजेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन्।
