स्वाव संकलन गर्दा व्रेनलाई असर गर्ला ?

नयाँ दिल्ली । बितेको केही दिनदेखि सामाजिक संन्जालमा एउटा तस्बीर भाइरल बनेको छ । जुन तस्वीर सोसल मिडियामा भाइरल बनेपछि अहिले कोरोना भाइरस जाँचका लागि लिइने स्वाव संकलन गर्ने क्रममा गरिने परीक्षणले दिमागमा गम्भिर असर पुग्न सक्ने चेतावनी दिइएको छ ।

स्वाव संकलनका लागि नाकबाट एउटा स्टिक भित्र घुसाउने गरिन्छ । त्यहाँबाट ब्रेन बैरियरबाट स्वाव संकलन गर्ने गरिन्छ । यदी स्वाव संकलनका क्रममा ब्रेन बैरियरबाट स्वाव संकलन गर्ने क्रममा तलमाथि भए स्वाव संकलन गरिएका ब्यक्तिको व्रेनलाई समेत असर गर्न सक्ने भन्ने भनाइलाई चिकित्सकहरुले भने त्यस्तो नहुने दावी गरेकाे बीबीसीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *