काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा लुम्बिनी लायन्सले लगातार दोस्रो जित निकालेको छ । बुधबार दिउँसो भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको हो ।
लुम्बिनीको लगातार दोस्रो जित