भोटेकोसी बाढीको ११ दिनपछि बिदुरबाट एक महिलाको सकुशल उद्धार(भिडियो)

काठमाडौँ । भोटेकोसीमा बाढी आएको ११ दिनपछि नुवाकोटको बिदुरबाट एक महिलाको सकुशल उद्धार गरिएको छ ।

नुवाकोट बिदुर नगरपालिका –१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको ४ तल्ले घरको चौथो तलाबाट उनको श्रीमती चन्डिका श्रेष्ठको सशस्त्र प्रहरी बलले शनिबार दिउँसो जीवितै उद्दार गरेको हो ।

प्रहरी निरीक्षक सुमन बिकको कमान्डको टोलीले उद्दार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *