भाटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३२५ पुग्यो

काठमाडौँ । भाटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३२५ पुगेको छ । नेपाल प्रहरीका अनुसार शुक्रबार राति आठ बजेसम्म बाढीमा १ हजार ३२५ जनाको शव फेला परेका छन् ।

जसमा ५२२ पुरुष, ३२१ महिला र आंशिक अंग ४८२ जनाको शव भेटिएको छ । पहिचान नभएका १ हजार ३० शव जमिनमुनि गाडिएको छ। प्रहरीका अनुसार स्वदेशी र विदेशी गरी ८ हजार ८९८ जना सम्पर्कविहीन छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *