परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले उनका समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

बुधबार साँझ परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री यीबीच सान्दोङ प्रान्तको छिङ्दावमा भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा द्विपक्षीय हित र साझा सरोकारबारे क्षेत्रमा सहयोग अभिवृद्धि गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *