अस्मी रिसालको तिहार विशेष मौलिक गीत ‘देउसीरे…’

तिहार विशेष मौलिक गीत ‘देउसीरे…’ सार्वजनिक भएको छ। संगीतकार तथा गायिका अस्मी रिसालको तिहारको नयाँ गीत “देउसीरे ” सार्वजनिक भएको छ ।

कर्ण चापागाईको शब्द रचनामा संगीतकार सुरेश अधिकारीको संगीत रहेको यस गीतमा अभिनेत्री सुरबिना कार्की र अभिनेता नरेन खड्का र गायिका अस्मी रिसाल र दिपिका थापालाई फिचर्ड गरिएको छ। यस गीतमा सौरव लामाको सिनेमाटोग्राफी ,मित्र गुरुङको सम्पादन रहेकोछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *