सूर्य खड्काको ‘थोरै खुसी'(भिडियोसहित)

चर्चित प्रवासी गायक सूर्य खड्काको लोक गीत “थोरै खुसी” सार्वजनिक भएको छ । कोभिड १९ कोरोनालाई जितेसँगै खड्काको लय, शब्द र स्वरमा रहेको उक्त गीत प्रवासी नेपाली अनलाईन युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

भिडियोमा अनिलकुमार निर्दोष र यशोधा अधिकारीको अभियन रहेको छ भने एरेन्ज सागर विरही तथा मिक्सिङ बाजुरालीले गरेका छन् । उक्त गीतमा मिन थापाको निर्देशन रहेको छ भने छायाँकन अर्जुन लामिछाने तथा कमल श्रीपालीले गरेका छन् भने सम्पादन अनिल कुमार निर्दोषको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *