राजा शेख सबाह अलअहमद अलसबाहको निधन

कुवेत सिटी । कुवेतका राजा शेख सबाह अलअहमद अलसबाहको ९१ बर्षको उमेरमा निधन भएको छ।

शेखको निधन लगत्तै मन्त्रिपरिषदको बैठकले राजाका सौतेनी भाइ शेख नवाफ अल–अहमदलाई उत्तराधिकारीका घोषित गरेको छ ।

तेलको धनी खाडी राष्ट्र कुवेतमा उनले सन् २००६ देखि शासन गर्दै आएका थिए। त्यसअघि उनले ५० वर्ष भन्दा बढी देशको परराष्ट्र नीतिको नेतृत्व गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *