USAID

एलिना र कर्साङको ‘म त मरी जाऊँ’ बजारमा

  • 140
    Shares

काठमाडौ । चर्चित गायिका एलिना चौहान र गायक कर्साङ लामाको आवाजमा रहेको ‘म त मरी जाऊँ’ बोलको गीत बजारमा आएको छ ।
पछील्लो समय चर्चा बटुल्न सफल गायक एंव संगीतकार कर्साङ लामाले सांगीतिक क्षेत्रमा नयाँ प्रयोग ल्याएका छन ।


गीतमा दिनेश सुवेदीको शब्द, उनै गायक कर्साङ लामाको संगीत, संगीत संयोजन र मिक्सिङ रहेको छ भने स्वरमा गायिका एलिना चौहानले साथ दिएकी छिन् ।


भिडियोलाई निर्देशक बाबु जिम्बाले छायांकन, कोरियोग्राफी र निर्देशन गरेका हुन भने छायांकन, सम्पादन र कलर आशिष जिम्बाले गरेका हुन । भिडियोमा गायक गायिकालाई नै देख्न सकिन्छ ।


  • 140
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *