एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)को उद्धाटन खेलमा सनराइजर्स हैदराबादविरुद्ध रोयल च्यालेन्जर्स बैंगलुरुले टस जितेको छ । चिन्नास्वामी स्टेडियममा केहिबेरमा शुरू हुने खेलमा बैंगलुरुका कप्तान रजत पटीदारले टस जितेर हैदराबादलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
सनराइजर्स हैदराबाद :- अभिषेक शर्मा, ट्राभिस हेड, ईशान किशन (कप्तान तथा विकेटकिपर), हेनरिक क्लासेन, नितिश कुमार रेड्डी, अनिकेत वर्मा, सलिल अरोरा, हर्ष दुबे, ईशान मलिंगा, हर्षल पटेल, जयदेव उनाडकट
रोयल च्यालेन्जर्स बेंगलुरु:- विराट कोहली, फिल साल्ट, रजत पटीदार (कप्तान), जितेश शर्मा (विकेटकिपर), टिम डेभिड, रोमारियो शेफर्ड, क्रुनाल पाण्ड्या, भुवनेश्वर कुमार, अभिनन्दन सिंह, जेकब डफी, सुयश शर्मा
