एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदैछ । आज हुने खेलमा शीर्ष क्लब म्यानचेस्टर सिटीसँगै चेल्सी, लिभरपुल र टोटेन्हाम मैदान उत्रिदैछ ।
आज हुने लिगका खेलहरु
बर्नामाउथ विरुद्ध लिभरपुल (बेलुकी ६ :१५ बजे)
एभर्टन विरुद्ध ब्रेन्टफोर्ड (बेलुकी ८:४५ बजे)
लिड्स युनाइटेड विरुद्ध ब्रिघटन (बेलुकी ८:४५ बजे)
लेस्चर सिटी विरुद्ध चेल्सी (बेलुकी ८:४५ बजे)
टोटेन्हाम विरुद्ध नोट्टिन्हाम फरेस्ट (बेलुकी ८:४५ बजे)
क्रिस्चल प्यालेस विरुद्ध म्यानचेस्टर सिटी (बेलुकी ११:१५ बजे)
