नयाँ गीत ‘मायालु जहिले रिसाउनी’को भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायिका समीक्षा अधिकारी र सुदीप कुँवरको स्वरमा रहेको छ ।
गीतमा विष्णु नेपालले शब्द र सुदीप कुँवारले नै संगीत गरेको छ । गीतको भिडियोमा गायनमा संघर्षरत एक प्रेमी जोडीको प्रेमकथा देखाइएको छ । भिडियोमा बालकलाकार आरभि अर्यालको समेत अभिनय रहेको छ ।
