‘मायालु जहिले रिसाउनी’ (भिडियोसहित)

  • 1
    Share

नयाँ गीत ‘मायालु जहिले रिसाउनी’को भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायिका समीक्षा अधिकारी र सुदीप कुँवरको स्वरमा रहेको छ ।

गीतमा विष्णु नेपालले शब्द र सुदीप कुँवारले नै संगीत गरेको छ । गीतको भिडियोमा गायनमा संघर्षरत एक प्रेमी जोडीको प्रेमकथा देखाइएको छ । भिडियोमा बालकलाकार आरभि अर्यालको समेत अभिनय रहेको छ ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *