नेपाल आँखा अस्पतालले माग्यो करारमा कर्मचारी

काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले विभिन्न पदमा करारमा कर्मचारी माग गरेको छ । इच्छुकहरूले चैत २७ गते अपराह्न ४ बजेभित्र दरखास्त दिन सार्वजनिक सुचनामार्फत आह्वान गरिएको छ । दरखास्तमा विस्तृत अनुभव सहितको बायोडाटा संलग्न राखेर पेस गर्नुपर्नेछ । सर्टलिस्टिङमा परेकालाई मात्र छनौट गरी अन्तरवार्ताको लागि बोलाइने अस्पतालले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *