सुदुरपश्चिमविरुद्ध लुम्बिनी टस जितेर पहिले बलिङ गर्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत केहि बेरमा शुरु हुने पहिलो क्वालिफायरको खेलमा सुदुरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर सुदुरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

आज हुने खेलको विजेताले सिधैं फाइनलमा स्थान बनाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *