विराटनगरविरुद्ध पोखरा टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत केहिबेरमा शुरू हुने खेलमा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा पोखराका कप्तान चमिका करुनारात्नेले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

पोखराको प्लेइङ ११ :- कुशल भुर्तेल, अर्जुन कुमाल, अर्जुन घर्ती मगर, सन्नी विक, विपिन खत्री, चमिका करुनारात्ने(कप्तान), किरण ठगुन्ना, रमेस मेन्डिस, सागर ढकाल, युवराज सम्रा, धनन्जय लक्षण

विराटनगरको प्लेइङ ११ :- चिरिथ असलंका, एन्जेलो म्याथ्युस, अप्रजित पौडेल, बासिर अहमद, इमरान शेख, लोकेश बल, प्रतिष जिसी, रुपेश कुमार सिंह, सन्दीप लामिछाने(कप्तान), शेहान जयसूर्या, इसुरु उडाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *