एनपिएल विजेताको विजय उत्सव ६ पुष, २०८२नेपाल समाजखेलकुद नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को उपाधि जितेको लुम्बिनी लायन्सको खुशीमा आइतबार ट्रफीलाई लुम्बिनी प्रदेशको राजधानी दाङको सदरमुकाम घोराहीमा प्रदर्शनी गरेर बजार परिक्रमा गराउँदै स्थानीय खेलप्रेमी। तस्बिरः कुलदीप न्यौपाने/रासस