चितवनविरुद्ध विराटनगरले पहिले बलिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत केहिबेरमा शुरू हुने खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केहिबेरमा शुरु हुने खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका हुन् ।

विराटनगरको किंग्सको प्लेइङ ११ : जोर्ज मुन्से, लोकेश बम, साम हेजलेट, नरेन भट्ट, बासिर अहमद, शुभम रान्जाने, नारायण जोशी, प्रतिष जिसी, सन्दीप लामिछाने(कप्तान), सुर्य तामाङ, मर्चान्ट डे लान्गे

चितवन राइनोजको प्लेइङ ११ : डेविड मलान, अर्जुन साउद, देव खनाल, कुशल मल्ल(कप्तान), रवि बोपारा, सैफ जैब, दीपक बोहोरा, अमर सिंह रौटेला, रञ्‍जित कुमार, कमल सिंह एरी, सोहिल तन्भिर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *