एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को आज बैठक बस्दैछ । केन्द्रीय सचिवालय बैठक बस्नु अघि एमालेको केन्द्रीय कार्यालय बैठक च्यासलमा बस्न लागेको हो ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पछि पहिलो बैठक बस्न लागेको हो । दिउँसो १ बजे बस्ने बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेण्डा तय गर्ने जनाइएको छ । बैठकमा समानुपातिक बन्द सुचीको विषयमामा पनि छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *