USAID

काठमाडौं महानगरपालिका २९ वडाको ६४ मत गायब १

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २९ को ६४ मत गायब भएको आरोप नेपाल कम्युनिष्ट पार्टी एमालेका पराजित उम्मेदवार शिवराम राजवंशीले लगाएका छन् । निर्वाचन आयोगले नेपाली कांग्रेसका उम्मेदवार कुश ढकालसहितको प्यानल विजयी भएको घोषणा शनिबार बिहान गरेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं जिल्ला सदस्य कृष्ण खरेलले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका २९ वडामा ५ हजार आठ मत खसेको मुचुल्कामा देखिन्छ । अन्त्यमा ४ हजार ९ सय ४४ मत गन्दा मतपत्र सकियो । त्यसमध्ये २ सय ९ मत बद्दर भएको छ । बाँकी मत खोइ? यसको चित्तबुझ्दो जवाफ नदिइ निर्वाचन आयोगले एक प