बालेनले कटाए १० हजार मत

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बनेका बालेन शाहले १०२४१ मत पाएका छन् । त्यस्तै एमालेका केशव स्थापितले ५४५३, कांग्रेसकी सिर्जना सिंहले ४७४२ मत पाएकी छन्।

अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना भइरहेको छ। पछिल्लो मतपरिणाम अनुसार स्थापित र सिंहको मत जोड्दा समेत बालेले ४७ मत बढी ल्याएका छन् । मतगणना जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *