काठमाडौं मेयरकी दावेदार बास्कोटाले गरिन मतदान

काठमाडौं । विवेकशील साझा पार्टीको मेयर उमेदवार समिक्षा बास्कोटाले काठमाडौं मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुल केन्द्रबाट मतदान गरेकी छिन्।

काठमाडौं महानगरपालिकामा विवेकशील साझाबाट मेयर र उपमेयरमा महिला उम्मेदवार छन्। उपमेयरमा कीर्ति तुलाधर उम्मेदवार बनेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *