कति पुग्यो आज डलरको मूल्य?

काठमाडौं। नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९७ पैसा र विक्रिदर १२१ रुपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी, आज एक युरोपियन युरोको खरिददर १३३ रुपैयाँ ७३ पैसा र विक्रिदर १३४ रुपैयाँ ४० पैसा रहेको छ। त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ७३ पैसा र विक्रिदर ९१ रुपैयाँ १८ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *