हेर्नुहोस् राष्ट्रिय फूटबल टिमको होली(फोटोफिचर)

काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टोलीका खेलाडी र अफिसियललेपनि होली पर्व मनाएका छन् । टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा एकअर्कालाई रङ दलेर होली पर्व मनाएका हुन् ।

नेपाली टोली हाल थाइल्यान्डमा हुने दुई मैत्रीपूर्ण खेलको लागि बन्द प्रशिक्षणमा रहेको छ ।

हेर्नुहोस् नेपाली टोलीको टोली:-

तस्बिर:- अखिल नेपाल फूटबल संघ(एन्फा)को फेसबुक

Leave a Reply

Your email address will not be published. Required fields are marked *