मानुङकोट डाँडाबाट यस्तो देखियो दमौली बजार

तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोट डाँडाबाट देखिएको दमौली बजार । मानुङकोट दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य बनेको छ ।

तस्वीरः कृष्ण न्यौपाने, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *