‘चन्द्र मुहार’ लिएर आए गायक क्षेत्री

गायक, संगीतकार एवम् अभिनेता कोशिष क्षेत्रीको स्वरमा नयाँ गीत ‘चन्द्र मुहार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। थोत्रो प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गीतमा कोशिष क्षेत्रीकै शब्द संगीत रहेको छ भने उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

सुमन तामाङले छायांकन गरेको भिडियोलाई कोशिष क्षेत्री आफैंले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा गायक क्षेत्री र मोडल पुनम भण्डारीलाइ फिचर्ड गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *