USAID

आकाश अधिकारीको ‘त्यो तिम्रो चोखो प्रेमको नजर…’

  • 5
    Shares

चलचित्रका नायक तथा निर्देशक आकाश अधिकारीले नयाँ गीत सार्वजनिक गरेका छन् । आनन्द कार्की र अञ्जु पन्तको स्वरमा रहेको ‘त्यो तिम्रो चोखो प्रेमको नजर…’गीत द स्काई मुभिज र उमा फिल्मस्ले निर्माण गरेका हुन् ।

भिडियो रोजन तामाङ र बुद्ध गुरुङले खिचेका हुन् । आकाश अधिकारी र उमा गिरी फिचर्ड भिडियो निर्देशन आकाश स्वयंले गरेका छन् ।

 


  • 5
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *