USAID

धरहराको सौन्दर्य


काठमाडौँ । नवनिर्मित धरहरा वरपर फुलेका फूलले यसको सौन्दर्य बढाएको छ । यही वैशाख ११ गते शनिबार औपचारिक रुपमा यसको उद्घाटन गर्ने कार्यक्रम छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिक यो निर्माण गरिएको छ । तस्वीरः रत्न श्रेष्ठ, रासस


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *