चक्र बमको ‘ए जुनु’

चक्र बमले ‘ए जुनु’ बोलको नयाँ गीत बजारमा ल्याएका छन्। गायनमा उनलाई मनिस खड्का, रोहित देउवा र प्रवेश दाहालले साथ दिएका छन्।

गीतको म्युजिक भिडियोमा पनि उनले मुख्य भूमिकामा अभिनय गरेका छन्। उनीसँगै रचना गौतमको अभिनय देख्न पाइनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *