नारी अस्तित्वमा समर्पित नमूना कलेजको फेसन शो

काठमाडौँमा नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीहरुद्वारा आयोजित अस्तित्व नामक फेशन सोमा विद्यार्थीले डिजाइन गरिएको विभिन्न फेशेनेवल डिजाइनको ड्रेस लगाएर र्याम्पमा हिँड्दै मोडलहरु । तस्वीरः प्रदीपराज वन्त/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *