‘फूलबुट्टे सारी’ गीत संस्कृत संस्करणमा

लोकप्रिय गीत ‘फूलबुट्टे सारी’को संस्कृत संस्करण शुक्रवार सार्वजनिक गरिएको छ । यसअघि यस गीतका अफ्रिकी तथा पञ्जाबी संस्करण कभर गीतका रूपमा सार्वजनिक भइसकेका छन् ।

संस्कृतमा यस गीतलाई जागरण घिमिरेले गाएका हुन् भने संस्कृत भाषा रूपान्तरण केएन स्वामीले गरेका हुन् । गीत केएन अफिसियल नामक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *