USAID

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु


काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट नवलपरासीको गैंडाकोटका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय पुगेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *