हरिवंशको ‘एउटा कुरा छ'(भिडियोसहित)

हास्य कलाकार हरिवंश आचार्यले ’एउटा कुरा छ’ बोलको नयाँ गीत ल्याएका छन् । युट्युबमार्फत आचार्यको गीत सार्वजनिक भएको हो । गीतमा शब्द र संगीत पनि हरिवंशकै छ । गीतमा नेपालमा व्याप्त राजनीतिक भ्रष्टाचारलाई विषय बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *