यसरी गरियो सडकवत्ती जडान गर्ने क्रममा करेन्ट लागेका मजदुरको उद्धार

भक्तपुर नगरपालिका–१ सल्लाघारी व्यासी सडक खण्डअन्तर्गत इतापाकेमा सडकवत्ती जडान गर्न खम्बामा चढेका मजदुरलाई करेन्ट लागि बेहोस भएको अवस्थामा उद्धार गरिँदै । तस्वीरः रत्न श्रेष्ठ, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *