मेलिना र राजनराजको ‘क्या मज्जा आको’

मेलिना राई र राजनराज सिवाकोटीको स्वरमा नयाँ गीत ’क्या मज्जा आको’सार्वजनिक भएको छ । गीतमा राजनराजकै शब्द र संगीत रहेको छ । नाट्य शैलीमा सुरु हुने म्युजिक भिडिओमा पल शाह र रेश्मा घिमिरेले अभिनय गरेका छन् ।

भिडियोमा हास्य अभिनेता तथा निर्देशक निर्मल शर्मा पनि देखिन्छन् । नवराज उप्रेतीको सिनेमेटोग्राफी रहेको भिडिओलाई गम्भीर विष्टले निर्देशन गरेका हुन्। भिडिओ उनकै कन्सेप्ट र कोरिओग्राफीमा तयार भएको हो । गीतको सुवोल थापाले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन् भने सम्पादन नविन निरौलाले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *