पूर्णकला बिसीको ‘गुन्द्री पराल’

पूर्णकला बिसी र बद्री सापकोटाको स्वर रहेको लोकदोहोरी गीत ‘गुन्द्री पराल’ सार्वजनिक भएको छ ।  शम्भु सापकोटाको शब्द तथा बद्री सापकोटाको संगीत रहेको गीतमा संगीत संयोजन कृष्ण बिके ‘भान्जा’को रहेको छ । गीतमा लोमश शर्मा र आयुष्मा कार्कीलगायतको अभिनय देख्न सकिन्छ।

स्मृति तिमिल्सेनाको निर्देशन रहेको भिडियोमा सुरेश श्रेष्ठको छायाँकन तथा प्रकाश धमलाको सम्पादन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *