युवा अलआउन्डर कुशल मल्ल अबुधाबीमा अनुबन्धित

प्रज्जवल थापा । नेपाली क्रिकेट टोलीका युवा अलराउन्डर कुशल मल्ल टि-१० लिगमा अनुबन्धित भएका छन् ।

बुधबार भएको टि-१० लिगको ड्राफ्टमा मल्ललाई टिम अबुधाबीले अनुबन्धित गरेको हो । अबुधाबीबाट गत सिजन नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काले खेलेका थिए । अहिले पारस अबुधाबीको इमर्जिङ प्लेयर मेन्टरको रुपमा रहेका छन् ।

अगामी संस्करणको टि-१० लिग आगामी जनवरी २८ देखि फेब्रुअरी ६ सम्म युएईमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *