USAID

सत्ता साझेदारीका विषयमा छलफल भएको छैन : नेता महत


कपिलवस्तु । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटघाट सत्ता साझेदारीका विषयमा नभएको स्पष्ट गरेका छन् । नेपाल प्रेस युनियन कपिलवस्तुले तौलिहवामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा डा महतले काँग्रेस सत्ता साझेदारी गर्ने अभियानमा नभएको र साझेदारीको आवश्यकतासमेत नरहेको बताए ।

अर्को प्रसङ्गमा उनले कोरोना सङ्क्रमण बढ्दै गर्दा सरकारले स्वास्थ्य सेवा प्रवाहमा खासै चासो नदिएको र पिसिआर परीक्षणको दायरा घटाउने कार्य गरेको आरोप लगाए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *