बैंगलोरविरुद्ध हैरबाद टस जितेर बलिङ गर्दै

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग (आइपिएल) को इलिमिनेटरमा सनराइजर्स हैरबाद र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै छन् ।

सेख जायद रंगशालामा भईरहेको खेलमा हैरबादले टस जितेर बलिङ गर्दैछ । आजको खेल जित्ने टोलीले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सको सामना गर्नेछ ।

प्लेइङ ११
सनराइजर्स हैराबादः डेभिड वार्नर (कप्तान), श्रीवात्स गोस्वामी (विकेटकिप्पर), मनिष पाण्डे, केन विलियम्सन, अब्दुल सहमद, प्रियाम गार्ग, जेसन होल्डर, रसिद खान, शाह्बाज नदेम, सन्दिप शर्मा,

नतार्जन

रोयल च्यालेन्जर्स बैंगालोरः एरोन फिन्च, देवदत्त पडिक्कल, विराट कोइली (कप्तान), डि भिल्लियर्स (विकेटकिप्पर), मोइन अली, शिभम डुबे, वासिङटन सुन्दर, नवदिप सैनी, एडम जाम्पा, मोहमद सिराज, युज्वेन्द्र चहाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *