मुम्बई विरुद्ध दिल्लीले टस जितेर बलिङ गर्दै

  • 2
    Shares

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आईपिएल) को पहिलो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स भिडिरहेका छन् । दिल्ली क्यापिटल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

अहिले दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोलीले क्वालिफायर(२ मा इलिमिनेटरको विजेतासँग खेल्नेछ ।

मुम्बईको प्लेइङ ११:- रोहित शर्मा (कप्तान), क्विन्टिन डिकक (विकेटकिप्पर), शुर्यकुमार यादव, इसान किसान, हार्दिक पाण्ड्य, किइरोन पोलार्ड, कुर्नाल पाण्ड्य, नथान कोउल्टेरनिल , राहुल चहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्रा

दिल्लीको प्लेइङ ११:- पृथ्व सह, शिखर धवन, अजिङ्के रहाणे, श्रेयस आयर (कप्तान), रिशव पन्त (विकेटकिप्पर), मार्कुस स्टोइनिस, अक्सर पटेल, रविचन्द्रन अश्विन, ड्यानियल स्याम्स, कगिसो रबडा, अनृच नोर्तिजे


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *