कृष्ण खरेलको ‘छेउमा आयो भमरा’

कृष्ण खरेलले नयाँ गीत ‘छेउमा आयो भमरा’ सार्वजनिक गरेका छन् । निहारीका फिल्मस प्रालिले उत्पादन गरेको उक्त म्यूजिक भिडियोमा सुमन पौडेल ,सुमी घर्ती मगर र कृष्ण खरेलको दमदार अभिनय रहेको छ ।

लेखु सहयात्रीले लेखेको शब्दलाई पुरुषेत्तम सुवेदीले संगीत भरेका छन् । गीतमा गोकुल खरेल र विन्दु परियारको स्वर समावेश छ । किशोर थापाको मिक्सिङ रहेको गीतलाई ए वान म्युजिसियले बजार व्यवास्थापन गरेका छ ।

योगेश शाक्यले खिचेको गीतलाई दीपक श्रेष्ठले निर्देशन गरेका हुन् । गीतमा दीपककै कोरियोग्राफी रहेको शाहिल खानले सम्पादन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *